मुख्यमन्त्री चयन प्रक्रियाको शुरूवात प्रदेश ५ बाट, एमाले नेता पोखरेलले दाबी पेश गर्दै

Shankar

काठमाडौँ । प्रदेश ५ को एमाले संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका एमाले नेता श‌ंकर पोखरेलेले अाज वाम गठबन्धको तर्फबाट  मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने तयारी गरेको छ ।

नेता पाेखरेलले वाम गठबन्धनका बहमुत सांसदको सहमतिसहित मुख्यमन्त्रीको दाबी पेश गर्न लागेका हुन् । एमाले र माओवादीबीच प्रदेश ५ मा पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति चुनाव अघि नै भएको थियो र पोखरेल एमाले संसदीय दलका नेता भइसकेका छन् ।

प्रदेश ५ मा वाम गठबन्धनको प्रष्ट बहुमत छ । बहुमत सांसदको सहमतिसहित मुख्यमन्त्रीको दाबी पेश गरेपछि प्रदेश प्रमुखल नियुक्त गर्ने कानुनी प्रवधान रहेको छ । उनी सम्भव त सोमबार सम्म मुख्यमन्त्री नियुक्ति हुने बताइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...