प्रदेश १ को एमाले संसदीय दलको नेतामा शेरधन राई विजयी

Pradesh 1 e1518153358785

काठमाडौँ । नेकपा एमाले प्रदेश नम्बर १ को संसदीय दलको नेतामा शेरधन राई विजयी भएका छन्।

यससँगै उनलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। संसदीय दलको नेतामा राईसँग भीम आचार्य भिडेका थिए। राईले २६ मत ल्याएका छन् । उनीसँग पराजित एमालेका सचिव तथा प्रदेश नम्बर १ का संयोजक भीम आचार्यले २४ मत ल्याएका छन् । एक मत भने बदर भएको छ।

जीवन घिमिरेले उम्मेदवारी फिर्ता लिएपछि दुई जनाबीच प्रतिस्पर्धा भएको हो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...