केके भयो ओली प्रचण्डबीचको वार्तामा ?

Oli prachanda vet 26

काठमाडौं । पछिल्ला केही दिनमा एमाले र माओवादीबीच एकता हुँदैन की भन्ने आशंका पैदा भइरहेका बेला फेरि एकता प्रक्रिया अघि बढ्न थालेको छ ।

एकाथरी नेताहरुले भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि एमाले–माओवादी बीचको एकता भित्रभित्रै भाँडिन लागेको बताइरहेका बेला विहीबार एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्ताले सकारात्मक मोड लिएको छ ।

विहीबारको भेटमा ओली र प्रचण्डबीच राष्ट्रिय सभाको निर्वाचनको परिणाम, प्रदेश सभा र पार्टी एकताबारे छलफल भएको थियो ।

भोली संयोजन समितिको वैठक
एकता, वाम गठबन्धनको भविश्य आदी विषयमा शुक्रबार एकता संयोजन समितिको बैठक बस्ने भएको छ । सो बैठकले पार्टी एकता प्रक्रियाको समिक्षा गर्ने छ ।

ओली प्रचण्डबीचको भेटमा एकता संयोजन समितिले एकता प्रक्रियाको प्रगतिको समीक्षा गरी आगामी कार्यभारबारे छलफल गर्ने सहमति भएको छ ।
शुक्रबारको बैठकले एमाले र माओवादी केन्द्रका कार्यकर्तामा देखापरेका भ्रम र यथार्थबारे पनि समिक्षा गर्ने बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...