जनताको समृद्धिका लागि सडक संघर्ष गर्न तयार छु : अध्यक्ष राणा

Pashupati samser rana

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर जबराले मुलुकको राष्ट्रिय अखण्डताको प्रवद्धधन र जनताको समृद्धिका लागि पार्टीले सडक संघर्ष गर्ने बताए ।

पार्टीको ३ नं प्रदेशस्तरीय सम्मेलनको उद्घाटन गर्दै उनले भने, “राष्ट्र र जनताको पक्षमा संसद्मा आवाज उठाउने वातावरण नभएको हुँदा पार्टीले सडकबाट नै उनीहरुको अधिकारका पक्षमा काम गर्नेछ ।”

अध्यक्ष राणाले चुनावमा प्राविधिक कारणले पार्टीका नेताले पराजय भोगको भए पनि जनताको मनबाट पार्टी पराजय नभएको उल्लेख गर्दै मुलुकको नयाँ संरचनाअनुसार स्थानीय तह, प्रदेश र केन्द्रसम्म संगठन सुदृढीकरणमा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...