भक्तपुर नगरपालिकाद्धारा मेयर कप भलिबल प्रतियोगीता हुँदैं

Bhaktpur tt

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा फागुन ३ देखि  ८ गतेसम्म अन्तर नगर मेयर कप भलिबल प्रतियोगीता हुने भएको छ ।

रफत सञ्चार क्लबमा आज आयोजित पत्रकार सम्मए । उनले खेल खेलाडीका लागि मात्र नभएर यसकोे माध्यमबाट देशको सार्वभौमिता जोगाउन समेत उपयोग गरिनुपर्ने बताए ।

गएको पुस १९ गते बसेको नगरपालिकाको बोर्ड बैठकले भलिबल खेललाई प्राथमितामा राखेर यसको विकासका लागी उक्त प्रतियोगिताको आयोजना गरेको उनले बताए ।

उक्त प्रतियोगीता सम्पन्न गर्नका लागी मेयर प्रजापतिको संयोजकत्वमा ९२ सदस्यीय मुल समिति समेत गठन गरिएको छ । उक्त प्रतियोगीतामा ४० देखि ५० वटा नगरको सहभागीता हुने बिश्वास गरिएको छ । प्रतियोगीतामा प्रथम, द्धितिय तृतिय र सान्त्वना हुनेलाई क्रमश १ लाख ५१ हजार, ७५ हजार, ३० हजार र २० हजार नगद पुरस्कारका व्यवस्था गरिएको बताइएको छ ।

साथै प्रत्येक टिमलाई प्रतिखेल प्रोत्साहन स्वरुप ५ हजार प्रदान गरिनेछ । अहिले पनि भक्तपुर नगरपालिकाकै आयोजनामा भलिबल, फुटबल, टेबलटेनिस बक्सिङ लगायतका ५ वटा खेलको प्रशिक्षण भइरहेको छ ।

कार्यक्रममा नपाका उपप्रमुख रजनी जोशी, ७ नं वडाका अध्यक्ष उकेश कवां, १ नं वडाका अध्यक्ष श्याम खत्री, भलिबलका अन्तराष्ट्रिय प्रशिक्षक गौतम लासिवा, जिल्ला भलिबल संघका अध्यक्ष बिनोद चरण रायले नेपालको राष्ट्रिय खेल भलिवलको प्रवर्दन र संरक्षणमा नपाले खेलको भूमिका प्रसंशनिय रहेको बताए ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...