यी हुन् माओवादी केन्द्रबाट राष्ट्रियसभा चुनाव लड्ने १३ जना उम्मेदवार

Maobadi hq

काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रले उम्मेदवार छनोट गरेको छ ।  उम्मेदवार छनोटका लागि माओवादीका तीन नेता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल  सम्मिलित टोलीले १३ जनाको नाम टुंगाएको हो ।

प्रदेश नं १

बीना पोखरले (महिला)

प्रदेश नं २

शशिकला दाहाल (महिला)

प्रदेश ३

रामबहादुर थापा बादल (खुला)
गंगा पराजुली (महिला)

प्रदेश ४

दीनानाथ शर्मा (खुल्ला)
खीमकुमार बिक (दलित)

प्रदेश ५

राजकुमार कुँवर (अल्पसंख्यक अपांग)
चन्द्रबहादुर खड्का (खुल्ला)

प्रदेश ६

जीवन बुढा (अपांग अल्पसंख्यक)
युटुल लामा (महिला)
कालीबहादुर मल्ल (खुल्ला)

प्रदेश ७

लालिराम लोहार (दलित)
हरिराम चौधरी (खुल्ला)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...