सुनिरहन मन लाग्ने तुलसी घिमिरेको ‘किस्ता बन्दीमा’ सार्वजनिक

Kista bandima2

काठमाडौँ । गायक तुलसी घिमिरेको रमाईलो गीत ‘किस्त बन्दीमा’ सार्वजनिक गरिएको छ । सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा गायक घिमिरेकै शब्द तथा संगीत रहेको छ ।

रुद्र श्रेष्ठको संगीत संयोजनमा तयार भएको गीतको अडियो पूर्वाञ्चल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सुन्दर गीतको भिडियो पनि एकदमै उत्कृष्ट बनेको छ ।
कमेडी शैलीमा बनाईएको म्युजिक भिडियोमा गायक तुलसीको साथमा समिक्षा कार्की र बिकास भट्टराईको अभिनय रहेको छ । शिर कुमार सम्पाङ्गको छायांकन तथा सम्पादनमा बनेको भिडियोलाई गायक घिमिरेले नै निर्देशन गरेका हुन् । रमाइलो गीतको सुन्दर म्युजिक भिडियोलाई ईटहरीका रमणीय स्थानहरुमा छायांकन गरिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...