गृहजिल्लामै प्रधानमन्त्री देउवाको पुत्ला जलाइयो

Putla  4

डडेल्धुरा । प्रदेश नम्बर ७ को राजधानी कैलाली तोकेको विरोधमा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा प्रदर्शन गरिएको छ ।

डडेल्धुरालाई प्रदेश नम्बर ७ को राजधानी बनाउन माग गर्दै प्रदर्शन भएको हो। प्रदर्शनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासमेत जलाइएको थियो। प्रदर्शनकारीले डडेल्धुरा सदरमुकामस्थित बसपार्कमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन्।

बन्द तथा चक्काजामले मात्र मागको सुनुवाई नभएकाले थप दबाब दिन प्रधानमन्त्रीको पुत्ला जलाउनुपरेको दबाब राजधानी डडेल्धुरा बनाउन दबाब समूहका संयोजक प्रकाश साउँदले बताए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...