गायक सन्तोष कालिकोटेको छट्पटि सार्वजानिक

Santosh kalikote

काठमाडौँ । गायक सन्तोष कालिकोटेको छट्पटि नामक पप गीतको म्युजिक भिडियो सार्बजानिक भएको छ ।

युवा पुस्ताको लागि तयार पारिएको माया प्रेमको यथार्थ तथा प्रेम बिछोडको पिडालाइ शब्द तथा सुमधुर आवाज मार्फत युवा पिडि माझ चर्चा कमाउदै गरेका गायक सन्तोष दुनियाको गल्लि कुनामा म त हराएको मान्छे भन्दै छटपटी युक्त गीतलाई युवा पुस्ताको रोजाइमा पार्दै गएका छन् ।

डम्बर हिङमाङको शब्द तथा संगीत रहेको यस गितमा गायक सन्तोष कालिकोटेको सुमधुर आवाज रहेको छ । निशान घिमिरेले निर्देशन गरेको यस म्युजिक भिडियोलाई उत्सव दाहालले छायांकन गरेका छन्, भने राज, संजित तथा रोशनीले अभिनय गरेका छ । विकाश दाहालले सम्पादन गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...