अन्तराष्ट्रिय दलित सम्मेलन भारतको राजधानी दिल्ली सम्पन्न्

003

काठ्माडौँ । अन्तराष्ट्रिय दलित सम्मेलन यसै सात भारतको राजधानी दिल्ली सम्पन्न् भएको छ । दक्षिण एसियाका विभिन्न देशका प्रतिनिधीहरुको सहभगीता रहेको सम्मेलनले जातीय छुवाछुत तथा भेदवभाव सामुिहक समस्याको रुपमा रहेकाले यसकाे अन्त्यका लागि सामुहिक पहलकाे अाबश्यकता रहेको औँल्याएका छन् ।

सम्मेलनले दक्षिण एसियामा दलित समुदायको उत्थान,जातीय भेदभाव उन्मुलनर मानवअधिकारको रक्षाक लागि प्रभावकारी कानूनी ब्यवस्था गरिनुपर्ने, उनीहरुलार्इ राजनीतिक, अार्थिक तथा शैक्षिक क्षेत्रमा अारक्षणाकाे ब्यवस्था गरिनुपर्ने माग गरेका छन् । 

सम्मेलनमा नेपल, भारत, बङ्गलादेश, पाकिस्थान, भुटान, श्रीलङ्का गरी ५ देशका दलित अधिकारकर्मिहरुको सहभागीता रहेकाे थियाे, भने सम्मेलनकाे उदघाटन् भरतका पुर्व लाेकसभाका अध्यक्ष मिरा कुमारले गरेका थिए । 

उक्त सम्मेलनमा दलित अान्दाेलनमा योगदान गर्ने नेपालका सनमान बिश्वकर्मा, रमशरण रैदास, गोमा बिश्वकर्मा, विष्णुमाया बिश्वकर्मालार्इ सम्मान गरिएको थियाे । नेपालको तर्फवाट चन्द्र कुमार गदाल, कैलाशमा बिश्वकर्मा, शैलेन्द्र हरिजनसहित १५ जनाको सहभागीता रहेको थियो । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...