सायामा ‘मेनुका साँझ हुने

Menuka paudel

काठमाडौं । सुमधुर स्वरकी धनी मेनुका पौडेल यो शुक्रबार बागबजारस्थित साया हेल्लो क्याफे गजलबारमा गुञ्जिने भएकी छन् ।

‘नेपाल आइडल’मा टप ११ सम्म पुगेर दर्शक तथा श्रोताको मन जित्न सफल भएकी मेनुका दृष्टिविहिन प्रतिभा हुन् ।

दृष्टिविहीन भएर पनि आफ्नो गायन कलामार्फत लाखौ श्रोता तथा दर्शकको मन जित्न सफल मेनुकालाई यो शुत्रबार प्रस्तुत गर्न लागेको गजलबारका सञ्चालक रुल्ज गुरुङले बताए ।

आइडलबाट टप–१० मा पुग्नअघि बाहिरिए पनि उनी सांगीतिक क्षेत्रमा अगाडि बढ्न चाहन्छिन् । गजलबारले प्रतिभा प्रस्तुत गर्ने अवसर दिएकामा मेनुका खुसी छिन् ।

गजलबारका चालक गुरुङले ‘मेनुका साँझ’मा इन्ट्री फ्रि गरिएको र उक्त दिन गायिका प्राश्ना शाक्य पनि प्रस्तुत हुने छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...