सामाजिक संस्कार तोड्दै तनहुँ दमौलीका महिला ,

Tanhu women

तनहुँ । २०७४ नेपाली समाजमा मृतक शवलाई पुरुषले मात्र बोक्ने चलन छ । तर यो चलनलाई तनहुँ दमौलीका महिलाहरुले तोडेका छन् ।

व्यास ७ चापघाटस्थित वेदव्यास जेष्ठ नागरिक आश्रममा आश्रय लिदै आएका ८१ वर्षीय मीनबहादुर बस्यालको शुक्रबार बिहान निधन भएपछि उनको शव महिलाले बोके ।

उनको शवलाई वेदव्यास आश्रमका महिलाहरुले काँधमा बोकर सेतीमादी घाटसम्म पुर्‍याएर अन्तिम दहासंस्कार समेत गरेका छन् । उक्त आश्रम ३ सय २० जना महिलाहरुले सञ्चालन गर्दै आइरहेका छन् ।

 

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...