समाजवादको सन्देश प्रवाह गर्न अध्यक्ष दाहालको आग्रह

Prachanda

 काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा समाजवादको सन्देश प्रवाह गर्न युवा विद्यार्थीलाई आव्हान गरेका छन ।


केन्द्र र नेकपा (एमाले) निकट विद्यार्थी संगठनको संयुक्त देउसी भैलो टोलीलाई विहिवार आफ्नो निवास लाजिम्पाटमा शुभकामना दिँदै उनले आशन्न निर्वाचनका लागि भएको वाम तालमेल र त्यसपछि हुने पार्टी एकताले वैज्ञानिक समाजवादको गन्तव्यमा मुलुकलाई डोर्याउने भएकाले त्यस सन्देशलाई प्रवाह गर्नु आग्रह गरेका हुन ।

दुई दलबीच गत असोज १७ मा तालमेल र एकताको घोषणा भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...