लोकतान्त्रिक गठबन्धन निर्माणमा नेपाली कांग्रेसले ढिलासुस्ती गरेको पशुपतिशमशेर राणाको आरोप

Pashupati

काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिककाअध्यक्षपशुपतिशमशेर राणाले कांग्रेसको ढिलासुस्तीगर्ने पुरानो बानीभएकाले लोकतान्त्रिक गठबन्धन निर्माणमा ढिलाई भएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममका अवसरमा कुरा गर्दै राणाले कांग्रेसकै ढिलासुस्तीकाकारण लोकतान्त्रिक गठबन्धन निर्माण प्रभावितभएको आरोप लगाउँदै कांग्रेसले छिटो भागबण्डा गर्नुपर्ने बताए ।

कुनदललाई कति सिट दिने भन्ने कुराको टुङ्गो छिटै लगाउनुपर्ने उनको भनाई छ । मुलुकबाम र लोकतान्त्रिक २ धुव्रमा बाढिदा लोकतान्त्रिक पद्धतिलाई सुरक्षितगर्ने राणाको तर्क छ ।

धु्रविकरणले जनताको हकअधिकार स्थापितहुनेसमेत राणाको भनाई छ । सम्पूर्ण प्रजातान्त्रिकआस्था राख्ने जनताहरुले लोकतान्त्रिकशक्तिलाई उच्च साथदिनआग्रह राणाले आग्रह गरेका छन् ।

बहुदलीयव्यवस्थाआएको तीनवर्ष भएपनि राजनीतिकनिकास हुननसकेको राणाको तर्क छ । ‘अब राजनीतिक तहमा उचित निकास हुनु जरुरी छ ।’ राणाले भने ।

रिपोर्टस क्लब नेपालको अभियान, केन्द्र र प्रदेशका स्वतन्त्र निर्वाचन नारासहित रिपोर्टस क्लबले देउसीभैलो कार्यक्रम गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...