बामदेवको हातबाट टिका लगाएर ‘कामरेड’ बन्दै कोमल ओली

Komal oli 9

काठमाडौं । निक्कै तामझामका साथ एमाले अध्यक्ष केपी शर्माको हातबाट रातो टिका लगाउने योजना बनाएकी कोमल ओलीको मनमा सुरुमै ठेस लाग्ने भएको छ ।

एमाले अध्यक्ष ओलीबाट आज रातो टिका लगाएर एमाले प्रवेश गर्ने तयारीमा रहेकी गायीका तथा राप्रपाकी केन्द्रिय सदस्य कोमल ओली अन्ततः उपाध्यक्ष बामदेव गौतमको हातबाट टिका लगाउने भएकी छन् ।

आज दाङमा विशाल कार्यक्रम गरेर एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गरेर कोमललाई एमाले प्रवेश गराउने कार्यक्रम थियो । तर, ओली झापा जाने कार्यक्रम तय भएपछि उपाध्यक्ष बामदेव गौतमले पार्टी प्रवेश गराउने भएका हुन् ।

गायीका ओलीसँगै आजै कांग्रेसका एक प्रभावशाली नेता तथा व्यवसायी बलिभद्र राना पनि प्रवेश गर्दै छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...