सिरहा नगरपालिकामा समाजवादी फोरम

Federal socialist forum

लहान । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा एमालेका डा नविता यादव विजयी भएकी छन् ।

फोरमका अशेश्वर यादवले ९ हजार २ सय ३४ मत प्राप्त गर्नुभएको थियो भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नवीन यादवले ९ हजार ६३ मत प्राप्त गरे ।

त्यसैगरी उपप्रमुखमा नविता यादव ९ हजार १६३ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका शोभाकुमारी मण्डलले ८ हजार ९९० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...