हजार कुरा भन्दा एक काम उत्तम : पूर्वमन्त्री ढकाल

Dhakal 66

काठमाडौं । पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालले हजार कुरा बोल्नभन्दा एक काम गर्न तर्फ लाग्नु उत्तम हुने बताए ।

इन्टरनेश्नल सेवा सोसाईटी द्वारा राजधानीको रसियन कल्चर सेन्टरमा भुकम्प पिडितलाई सहयोग गर्नेहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा पूर्वमन्त्री ढकालले सहयोगी हातहरुलाई प्रोत्साहित गर्न र जनकल्याणको काममा एक्यबद्धता जारि गर्न आँफु उपस्थिति भएको भन्दै उनले बालबालिकाको उज्वल भबिष्य निर्माण गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।

सोसाईटीले भूकम्पको बेला पिडित बालबालिकालाइ सहयोग गर्नेहरुलाई सम्मान गरेको थियो । इन्टरनेश्नल सेवा सोसाईटीका अध्यक्ष प्रितम लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय शान्ति तथा सहिद पार्कका अध्यक्ष सुदर्शन सिग्देल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...