धनुषाधाम नगरपालिकामा काँग्रेस विजयी

पाल्पाको रामपुर नगरपालिकामा काँग्रेस विजयी4210

जनकपुर । धनुषाधाम नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँगे्रसका उम्मेदवार विजयी भएका छन् ।

प्रमुखमा बालेश्वर मण्डलले ४ हजार ४ सय ७३ मत र उपप्रमुखमा विद्यादेवी भुजेलले ४ हजार २०७ मत प्राप्त गरी विजयी भएको हुन ।

मण्डलका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका योगकुमार यादवले ३ हजार ५ सय ५७ मत र भुजेलका निकटतम प्रतिद्वन्द्वी एमालेकै अम्बिका विक ३ हजार ७०३ मत प्राप्त गरेकी छन् । जिल्ला निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...