घुस लिँदै गर्दा रंगेहात पक्राउ

News pic 55

कपिलवस्तु । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाका र्२ जना कर्मचारीलाई बुधवार अन्दाजी साझ ५ बजेतिर ७ हजार घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेहरुमा यशोधरा गाउँपालिका वडा नं. ४ का वडा सचिव अयोध्या प्रसाद विश्वकर्मा र कृषि प्राविधिक निमित्त सहायक बृजेश राई रहेका छन ।

वडा सचिव विश्वकर्माले नेपाली नागरिकताको सिफारिस दिँदा स्थानीय सर्वसाधारणसँग ७ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका २ जना अख्तियारको नियन्त्रणमा रहेका छन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...