वीरगन्ज महानगरपालिकामा मतगणना सुचारु

वीरगञ्ज । वीरगन्ज महानगरपालिकामा पुनः मतगणना सुरु भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ को मतपेटिकामा ७ मतपत्र अद्धकट्टी सहितको भेटिएपछि विवाद उत्पन्न हुँदा मतगणना स्थगित भएको थियो । 

वीरगंज महानगरको वडा नम्बर ३२ को मतगणना जारी रहँदा अर्धकट्टि नच्यातिएका ७ मत फेला परेको थियाे । साे विवादपछि मत ३२ वडाको मत गणना रोकेर निर्वाचन अधिकृतले पत्रकार सम्मलेन आयोजना गरेर स्थगित भएको थियो । 

एउटा वडाको मत गणना स्थगित हुँदा पनि अन्य ५ वडाको मत गणना चलिरहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...