१०१ स्थानीय तहको प्रारम्भिक नतिजामा नेपाली कांग्रेसको सुरुआती अग्रता

3 dal jhanda

प्रदेश नम्बर २ का स्थानीय तहका प्रारम्भिक नतिजा आउने क्रम जारी छ। १३६ स्थानीय तहमा भएको निर्वाचनको सबै नतिजा शनिबारसम्म गर्ने गरी भएको मतगणनामा भइरहेको छ।

हालसम्म १०१ स्थानीय तहको प्रारम्भिक नतिजामा नेपाली कांग्रेसको सुरुआती अग्रता कायम रहे पनि अन्तर घट्दै गएको देखिन्छ।

कांग्रेसले सबैभन्दा बढी २९ स्थानका मेयर र अध्यक्षमा अग्रता लिएको छ।

अहिलेसम्म कांग्रेसले अग्रता लिएका २९ स्थानः

सिरहाः

  1. नरहा गाउँपालिका
  2. सिरहा नगरपालिका

बाराः

  1. महागढिमाई नगरपालिका
  2. बारागढी गाउँपालिका
  3. कोहल्वी गाउँपालिका
  4. फेटा गाउँपालिका
  5. सुवर्ण गाउँपालिका

महोत्तरीः

  1. रामगोपालपुर नगरपालिका
  2. बर्दिबास नगरपालिका
  3. एकडारा गाउँपालिका
  4. बलवा नगरपालिका

धनुषाः

  1. धनुषाधाम नगरपालिका
  2. मिथिलाविहारी गाउँपालिका
  3. बटेश्वर गाउँपालिका

रौतहटः

  1. चन्द्रपुर नगरपालिका
  2. गढिमाइ नगरपालिका
  3. परोहा नगरपालिका
  4. इसनाथ नगरपालिका
  5. राजदेवी नगरपालिका
  6. वृन्दावन गाउँपालिका

सप्तरीः

  1. खडक नगरपालिका
  2. कञ्चनरुप नगरपालिका
  3. बेलीचपेना गाउँपालिका
  4. कृष्णासबरन गाउँपालिका

सर्लाहीः

  1. हरिपुर्वा नगरपालिका
  2. मंगलवा नगरपालिका
  3. कौडेना गाउँपालिका
  4. धनकौल गाउँपालिका

पर्साः

  1. जिराभवानी गाउँपालिका

दोस्रो स्थानमा रहेको एमालेले २१ स्थानीय तहमा अग्रता लिएर एकदमै कम अन्तरमा पछ्याइरहेको छ।

बाराः

  1. जितपुर सिमरा उपमहानगरपालिका
  2. निजगढ नगरपालिका
  3. आदर्शकोटहवा गाउँपालिका

सिरहाः

  1. लहान नगरपालिका
  2. कर्जना नगरपालिका
  3. नवराजपुर गाउँपालिका
  4. सखुवानानकारकट्टी गाउँपालिका
  5. विष्णुपुर गाउँपालिका

सर्लाहीः

  1. हरिवन नगरपालिका
  2. ईश्वरपुर नगरपालिका
  3. लालबन्दी नगरपालिका

पर्साः

  1. पटेरुवा सुगौली गाउँपालिका
  2. सखुवा प्रसौनी गाउँपालिका
  3. पर्सागढी नगरपालिका

रौतहटः

  1. गौर नगरपालिका
  2. यमुनामाई गाउँपालिका

सप्तरीः

  1. सप्तकोशी नगरपालिका
  2. बलान बिहुल गाउँपालिका

धनुषाः

  1. मिथिला नगरपालिका
  2. मुखियापट्टी मुसहरमिया गाउँपालिका
  3. औरही गाउँपालिका

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम १९ स्थानमा अग्रता लिँदै तेस्रो स्थानमा छ।

सिरहाः

  1. औरही गाउँपालिका
  2. बरियारपट्टी गाउँपालिका
  3. लक्ष्मीपुर पतारी गाउँपालिका
  4. सुखीपुर नगरपालिका
  5. भगवानपुर गाउँपालिका

बाराः

  1. कलैया उपमहानगरपालिका

धनुषाः

  1. कमला नगरपालिका
  2. क्षिरेश्वरनाथ नगरपालिका
  3. हंसपुर नगरपालिका
  4. जनकनन्दनी गाउँपालिका

सप्तरीः

  1. बोदेबरसाइन नगरपालिका
  2. हनुमाननगर कंकालिनी नगरपालिका
  3. महादेवा गाउँपालिका

पर्साः

  1. पोखरीया नगरपालिका
  2. जगरनाथपुर गाउँपालिका
  3. धोबीनी गाउँपालिका

रौतहट:

  1. माधवनारायण नगरपालिका

महोत्तरी:

  1. मनरा सिसवा नगरपालिका
  2. सोनमा गाउँपालिका

माओवादी केन्द्र १६ स्थानमा अगाडि छ।

सिरहाः

  1. मिर्चैया नगरपालिका
  2. गोलबजार  नगरपालिका
  3. अर्नवा गाउँपालिका

धनगढीः

  1. धनगढी नगरपालिका
  2. अर्नमा गाउँपालिका

रौतहटः

  1. मौलापुर गाउँपालिका
  2. बौद्धिमाई गाउँपालिका
  3. फतुवाबिजयपुर नगरपालिका

धनुषाः

  1. सवैला नगरपालिका
  2. धुनषाधाम नगरपालिका

सर्लाहीः

  1. बाग्मती नगरपालिका
  2. चक्रघट्टा गाउँपालिका

पर्साः

  1. ठोरी गाउँपालिका
  2. छिपहरामाई गाउँपालिका
  3. पकाहामैनपुर गाउँपालिका

महोत्तरी:

  1. गौशाला नगरपालिका

 राजपा नेपाल १४ स्थानीय तहमा अग्रस्थानमा छ।

पर्साः

  1. वीरगन्ज महानगरपालिका

धनुषाः

  1. जनकपुर उपमहानगरपालिका

सप्तरीः

  1. रुपनी गाउँपालिका
  2. हनुमाननगर नगरपालिका
  3. तिलाठी कोइलाडी गाउँपालिका

बाराः

  1. पचरौता नगरपालिका
  2. सिम्रौनगढ नगरपालिका
  3. परवानीपुर गाउँपालिका

महोत्तरीः

  1. मनरा नगरपालिका
  2. भंगाह नगरपालिका

रौतहटः

  1. गुजरा नगरपालिका

सर्लाहीः

  1. ब्रह्मपुरी नगरपालिका
  2. गोडौता गाउँपालिका

सिरहा:

  1. कल्याणपुर नगरपालिका

त्यस्तै, फोरम लोकतान्त्रिक महोत्तरीको जलेश्वरमा अगाडि छ भने महोत्तरीकै पिपरा गाउँपालिकामा राजपाका विद्रोही स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...