कांग्रेसको अग्रता, अरु दल अघिपछि हुँदै

Nirwachan 3

काठमाडौं । सोमबार उत्साहका साथ सम्पन्न २ प्रदेशको निर्वाचनमा मतगणना जारी छ । अहिलेसम्म केही वडाहरुको मात्रै मत परिणाम सार्वजनिक भएको छ भने अधिकांसमा जारी छ ।

अहिलेसम्मको मत परिणाम अनुसार नेपाली कांग्रेसले आफ्नो अग्रतालाई कायम राखेको छ । अहिलेसम्म कांग्रेसले २२ स्थानमा अग्रता कायम गरेको छ ।

पहिलो र दोस्रो चरणमा पहिलो स्थान ओगटेको नेकपा एमालेले अहिलेसम्म १२ स्थथानमा अग्रता लिएको छ भने माओवादी केन्द्रले ९ स्थानमा अग्रता लिएको छ । राजपाले अहिलेसम्म ८ स्थानमा अग्रता लिएको छ ।

सर्लाही

कांग्रेस ५

फोरम ४

माओवादी ४

एमाले ४

राजपा ३

रौतहट

कांग्रेस ७

माओवादी ६

संघीय फोरम २

एमाले २

राजपा १

बारा

कांग्रेस ५

राजपा ४

एमाले ३

संघीय फोरम २

मोओवादी १

लोकतान्त्रिक फोरम १

पर्सा

एमाले ३

कांग्रेस २

फोरम २

राजपा २

माओवादी १

नेपाली जनता दल १

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...