अम्बिका गुरुङको दशै गीत 'आयो दशै आयो' बजारमा

Ayo danchai aayo

काठमाडौँ । गीतकार अम्बिका गुरुङको यसपालीको दशै गीत 'आयो दशै आयो, चारै तीर खुशीयाली ल्यायो' को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार गुरुङ पछिल्लो समय अमेरिकामा रहेर नेपाली गीतसंगीतमा अहोरात्र लागि परेका छन् । उनले अहिले सम्म करिब ६० भन्दा बढी गीत बजारमा ल्याइ सकेका छन ।

उनको दशै गीत भने पहिलो हो । गुरुङले दशै तिहार लगत्तै अहिले सम्म बजारमा आएका गीतको कलेक्सन एल्बम निकाल्ने तयारीमा रहेको बताएकी छन ।

कृष्ण काफ्लेको स्वरमा रहेको यस दशै गीतमा संगीत पुरुषोत्तम न्यौपानेको र संगीत संयोजन मोहित मुनालको रहेको छ । शान थापाको निर्देशनमा बनेको भिडियोको सम्पादन सुप्रिम पराजुलीको र छायाङ्कन अर्जुन तिवारीको टिमले गरेको हो । भिडियोमा कृष्ण। बर्षा,बिकास र दिपिकाको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...