‘मान्दैन यो मन’ बन्ने

Karan 2

काठमाडौं । नयाँ फिल्म ‘मान्दैन यो मन’ निर्माण हुने भएको छ । दशैंपछि छायांकन हुने प्रेम र द्वन्द्वप्रधान कथामा आधारित रहने छ ।

सोम कुस्कुमाझीले निर्देशन गर्ने फिल्ममा हालसम्म कलाकार करण श्रेष्ठ र नायिका जोश्ना घलेकाे अभिनय रहने छ । निर्देशक कुस्कुमाझीले बाँकी कलाकारको खोजी भइरहेको बताए । फिल्ममा विष्णु क्षेत्री, राजेश खड्गी, खेमनारायण सापकोटा र निलम केसीको लगानी रहने छ ।

रिच ईन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा बन्ने ‘मान्दैन यो मन’ काठमाडौं, पोखरा, जोमसोम र सिन्धुपाल्चोकमा छायांकन हुने फिल्ममा बादल लिम्बुको संगीत रहनेछ ।

करिब दुई दर्जन फिल्ममा अभिनय गरिसकेका कलाकार करण यो फिल्ममा नयाँ गेटअपमा प्रस्तुत हुँदैछन् ।

तस्बिरः कविन्द्रमान शाक्य

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...