प्रदेश नं.२ मा एमालेको विजयी यात्रा जारी

२ दलित महिला वडा सदस्य निर्विरोध

Uml fleg 2

काठमाडौँ । एमालेलार्इ मधेश बिरोधी भनेर राजपा लगायतका दलहरुले मसला बनाइरहेका बेला प्रदेश नं. २ मा असोज २ गते हुन लागेको स्थानीय तहको तेश्रो चरणको चुनावमा बिहिबार खाता खोलेको नेकपा एमालेले शुत्रबार थप एक जना दलित महिला वडा सदस्य थपेको छ ।

सर्लाही जिल्लाको मंलगवा नगरपालिका वाड नं १० मा सरिता देवि दलित महिला वडा सदस्य निर्विरोध भएको सर्लाहीमा रहेका अनेरास्विवयू केन्दीय सदस्य नरेश रोकायले बताए । उनीसँगै प्रदेश न‌‍ एमालेका तर्फबाट २ जाना दलित महिला वडा सदस्य निर्विरोध  भएका छन्

बिहिबार जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २४ मा नेकपा एमालेका तर्फबाट दलित महिला वडा सदस्यमा लालमुनी देवी ठाकुर निर्विरोध चयन भएकी थिइन् । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...