‘सेक्सी जवानी’ मा सन्ध्याको उधुम

Sexi  jawani

काठमाडौं । गायीका उमा चौधरीको स्वर रहेको ‘सेक्सी जवानी’ बोलको म्युजिक भिडियोमा सन्ध्या पौडेलले दमदार अभिनय गरेकी छन् ।

हालै सार्वजनिक भएको सो गीतको म्युजिक भिडियोमा सन्ध्या पौडेलसँग जितेन्द्रकुमार महतोले सिन रोमान्स गरेका छन् । पौडेलले यसअघि पनि विभिन्न गीतका म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

उमा चौधरीको स्वर रहेको पप आधुनिक गीत ‘सेक्सी जवानी’लाई हिरा चौधरीले निर्देशन गरेका छन् भने पतिराम थतैनले छायांकन गरेका छन् । गणेश सुवेदी र श्रीनिवास चौधरीका शब्दमा तयार भएको सो गीतको संगीत भने श्रीनिवास चौधरीले नै गरेका छन् ।

गणेश चौधरीको संगीत संयोजन रहेको सो गीतको म्युजिक भिडियोलाई सुरेष चौधरीले सम्पादन गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...