मिशन नेपालको डोल्पा कार्य समिति गठन

Fjfj

डोल्पा । भ्रष्टाचार, अन्याय, अत्याचार एवं सामाजिक विकृति, विसंगतिविरुद्धमा जनचेतना जगाउन हाम्रो अभियान भन्ने मूल उद्देश्यका साथ स्थापित संस्था ‘मिशन नेपाल’को डोल्पा कार्य समिति गठन भएको छ ।

जिल्ला कार्य समितिको अध्यक्षमा ओमेन्द्र केसी, उपाध्यक्षमा भुवन कठायत, कोषाध्यक्षमा कमलाकुमारी शाही, सचिवमा दुर्गादेवी रोकाय, सहसचिवमा शान्ति कुलाल, सदस्यमा धनादेवी केसी, निर्मला बुढा, कमल बुढा, टीकादत्त न्यौपाने, ज्ञानबहादुर बुढा, नवराज थापा सर्वसम्मत चयन भएका छन् ।

‘मिशन नेपाल’ डोल्पाले जिल्लामा व्याप्त भ्रष्टाचार, विकृति विसंगतिका विरुद्ध सशक्त ढंगबाट कार्य सञ्चालन गर्ने अध्यक्ष केसीले बताए । नागरिक समाज, पत्रकार, समाजसेवीलगायतका जिल्लाका सरोकारवालाको छलफलबाट नौ सदस्यीय कार्य समिति गठन गरिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...