बाढीबाट २ हजार रोपनी खेतको धान नष्ट

Duban 2

नुवाकोट । राति परेको अविरल वर्षापछि आएको बाढीबाट जिल्लाको पूर्वी क्षेत्रमा हजाराौँ रोपनी खेतको धान नष्ट भएको छ ।

पञ्चकन्या गाउँपालिका वडा नं २ सिक्रेको कुडुले खोलामा आएको बाढीले छबिसे फाँट र आठबिसे फाँटमा लगाइएको धान नष्ट गरेको वडाध्यक्ष ध्रुवप्रसाद मिश्रले जानकारी दिए ।

खोलाले मानवीय क्षति तथा घरमा क्षति नपु¥याए पनि २ हजार रोपनीभन्दा बढी क्षेत्रमा लगाइएको धानबाली बगाएको र यसबाट किसानले लाखौंँ रुपैयाँको क्षति व्यहोर्नुपरेको बताए ।

धानखेत नै बगाएका कारण किसानले बगर भएको खेतलाई खेतीयोग्य रुपमा बनाउन पनि लाखौंँ खर्च गर्नुपर्ने भएको वडाध्यक्ष मिश्रको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...