प्रहरीलाई ठूलो सफलता १० बर्ष देखि फरार अपराधी पक्राउ

Download 12

काठमाडौँ । मेलम्ची, सवारी ज्यानमुद्दामा १० वर्षदेखि फरार अभियुक्तलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

भक्तपुर जिल्ला अदालतबाट २०६४ साल माघ १७ गतेको फैसलानुसार ६ महिना कैद र २ हजार जरिवाना सुनाइएका मेलम्ची नगरपालिका–१० शिखरपुरका ३४ वर्षीय रामबहादुर माझीलाई मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजिकै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । दोषी माझीलाई आइतबार अदालत बुझाइने बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...