रोविनले "पिडा दिई गयौ" भने पछि यस्तो गरिन रोसनीले !

Rabindra

साउन । मोडल तथा डाइरेक्टर रविन्द्र अर्याल (-याक्स)को अर्को नयाँ गित पिडा दिई गयौ बोलको ¥याप गित सार्वजनिक भएको छ ।

उक्त गितमा ज्यापु आकाले कोरस गाएका छन भने -यापमा वाइजिआर नेपोलीयन, रोविन अर्याल (रेयक्स), योङ बल्ड, हुके डेविड छन ।
यस्तै मोडलमा रोविन अर्याल, रोसनी श्रेष्ठ, मदन अर्याल( सितल बाबु क्षेत्री) रहेका छन । रामेश्वर जिरेलले खिचेको उक्त गितलाई विजय जिरेलले सम्पादन गरेका हुन । उक्त गितलाई सिनेसाइड डिजिटलले बजारमा ल्याएको हो ।

युटुवमा सार्वजनिक गरेको छ दिनमा लगभग ८० हजारले हेरेका छन ।
उनी सरकारी कर्मचारी सेवामा समेत कार्यवरत छन ।
यस अगाडि उनले तिमी नै नामको गित निकालेका थिए ।

प्रतिकृया दिनुहोस