गुम्देलमा पहिराका कारण बाटो अवरुद्ध

Gumdel

रामेछाप, । लगातारको वर्षाका कारण उत्तरी क्षेत्र उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलका विभिन्न ठाउँमा बाटो अवरुद्ध भएको छ ।

लगातार वर्षाका कारण गुम्देलको टेकममा पहिरो गएर बाटो बगाएपछि स्थानीयवासीलाई आवतजावत गर्न समस्या भएको छ ।

वर्षाले गोरेको बाटो बगाएपछि गुम्देका चरी, पत्करी र च्याउँकेकाका बासिन्दालाई वडा नं १ वडा कार्यालयसम्म पुग्न तथा विद्यार्थीलाई विद्यालय आवतजावत गर्न थप समस्या भएको बालज्योति आधारभूत विद्यालय पत्करीका प्रअ डिबी कार्कीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...