छाउपडी प्रथा अन्त्य गर्ने कानूनी प्रावधानको फ्रान्सद्वारा स्वागत

Chhaupadee mahila.

काठमाडौँ । नेपाल सरकारले छाउपडी प्रथाको अन्त्यका लागि हालै व्यवस्थापिका–संसद्बाट सर्वसम्मतिले कानून पारित गरेकामा फ्रान्स सरकारले स्वागत गरेको छ । 

मानवअधिकारसम्बन्धी विश्वव्यापी आवधिक समीक्षाका बेला सन् २०१५ मा नेपालले गरेको प्रतिबद्धताअनुरुप उक्त कानून पारित भएको स्मरण गर्दै यहाँस्थित फ्रान्सेली राजदूतावासले महिलाविरुद्धका विभेद र हिंसालाई निमिट्यान्न पार्न आफ्नो मुलुक सधैँ प्रतिबद्ध रहेको जनाएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...