५ टिपर काठ नियन्त्रणमा

Kath

लहान, । सिरहाको मिर्चैयाबाट ५ टिपरमा ल्याइएको सालको गोलिया काठ नियन्त्रणमा लिएको छ ।

मिर्चैया इलाका प्रहरी कार्यालय र वन कर्मचारीको संयुक्त टोलीले सिन्धुलीबाट मिर्चैयापतर्फ आउँदै गरेको ना३ख ८७७५, बा४ख ६७८९, ना३ख ३४१६, ना३ख ८७१७ र ना५ख ९८६ नंको ५ वटा टिपरलाई गोलिया काठसहित नियन्त्रणमा लिएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत अमरेन्द्र यादवले जानकारी दिए ।

नियन्त्रणमा लिएको काठ कति मूल्य बराबरको हो भन्ने अहिले यकिन नभइसकेको र नियन्त्रणमा लिएका टिपर र काठका सम्बन्धमा अनुसन्धान भइरहेको सहायक वन अधिकृत यादवले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...