फुटपछि दुबै राप्रपा बैठकमा व्यस्त

2 rpp

काठमाडौं । राप्रपा र नवगठित राप्रपा प्रजातान्त्रिकको बैठक सुरु भएको छ ।

सोमबार मात्रै पार्टी विभाजनपछि बनेको राष्ट्रिय प्रजातान्त्रिकको केन्द्रिय समितिको बैठक चावहिलस्थित पार्टी कार्यालयमा सुरु भएको छ भने विभाजनको चोट खेपेको राप्रपाको बैठक धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसिरहेको छ ।

पार्टी फुट बारे कार्यकर्तालाई औचित्य पुष्टि गर्न र भावी कार्ययोजना बनाउन नवगठित राप्रपा प्रजातान्त्रिक सुरु भएको छ । नवगठित राप्रपा प्रजातान्त्रिकको आजै ३ बजे पत्रकार सम्मेलन हुँदैछ ।

त्यसैगरी राप्रपाको पनि पशुपति समशेर राणाले नयाँ पार्टी गठन गरेपछिको पार्टीको अवस्था बारे आकस्मिक बैठक सुरु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...