कम्युनिटी शिल्डको उपाधि चेल्सीलाई

Goa

एजेन्सी । निर्धारि समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा चेल्सीलाई ४–१ गोल अन्तरले हराएर आर्सनलले कम्युनिटी शिल्डको उपाधि जितेको छ ।
खेलमा चेल्सीका लागि पहिलो गोल भिक्टोर मोसेसले ४६ औँ मिनेटमा गरेका थिए । ८० औँ मिनेटमा चेल्सीका पेड्रो रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि आर्सनलका सिड कोलासिनाकले गोल फर्काए । कोलासिनाकको गोलसँगै खेल निकै आक्रामक बनेको थियो । दुवै टिमले केही राम्रा अवसर गुमाए ।
टाइब्रेकरमा चेल्सीले निकै खराब खेल्यो । रियल मड्रिडबाट चेल्सीमा अनुबन्धित भएका अल्भारो मोराटाले पनि गोल गर्न सकेनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...