जिल्ला समन्वय समिति रामेछापको संयोजकमा खड्का निर्वाचित

Gsasa

रामेछाप । जिल्ला समन्वय समिति रामेछाप संयोजकमा पेम खड्का निर्वाचित भएका छन् । शुक्रवार भएको जिल्ला समन्वय समितिको निर्वाचनबाट खड्का नौ मतले विजयी भएका हुन् ।

नेकपा एमाले एक्लैले सबै ९ पदमा विजयी भएको छ । एमालेका तर्फबाट प्रमुखमा प्रेम बहादुर खड्का र उपप्रमुखमा दीपा पाख्रीन विजयी भएका छ्न ।

त्यसैगरी एमालेबाटै निर्वाचित सदस्यहरुमा रमेश वाग्ले , मैया सार्की, राधा गुरुङ, राम बहादुर तामाङ, निङडोमा सेर्पा, पूर्ण बहादुर महत र गणेश बहादुर माझी रहेका छन् ।

त्यसैगरी नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानलबाट प्रमुखमा काँग्रेसका नारायण बोगटी र उपप्रमुखमा माओवादी केन्द्रका प्रेम सागर थापाले उम्मेद्वारी दिएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...