‘स्ट्रगल’ को अन्तिम तयारीमा नविन

Nabin

काठमाडौं । नविन पौडेल नयाँ एल्वमको तयारीमा जुटेका छन् । उनी कलाकारितामा सक्रिय थिए ।

उनले आफू नयाँ एल्बम ‘स्ट्रगल’ को अन्तिम तयारीमा जुटेको बताएका छन् । करिब ५ वर्षअघि नेपाल टेलिभिजन–२ बाट प्रशारित ‘चलेको चलन’ नामक नेपाली टेलिचलचित्र निर्माण गरेर चर्चा कमाएका थिए । उनी सो टेलिचलचित्रको प्रमुख कलाकारको भूमिकामा समेत देखिएका थिए ।

उनी अहिले कालाकिरताबाट गायनमा प्रवेश गरेका छन् । ‘पागल पन’ नामक एकल आधुनिक एल्बम बजारमा ल्याइसकेका नविन अहिले ‘स्ट्रगल’ नामक नयाँ एल्बम बजारमा ल्याउने अन्तिम तयारीमा लागेका छन् ।

उनको नयाँ एल्बममा ६ वटा गित समावेश हुनेछन् । समावेश हुने ६ वटा गीतमध्ये ४ वटा रेकर्डसमेत भइसकेको छ । सो एल्बम दशैंपछि सार्वजनिक गर्ने उनको तयारी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...