तीजको नयाँ गीत ‘कम्मर देखाइ’ सार्वजनिक

Samir git

काठमाडौं । प्रकाश दुरा र मीना बुढाथोकीले नयाँ तीज गीत ‘कम्मर देखाइ’ ल्याएका छन् ।

शब्द तथा भाका सिर्जना प्रकाश दुराले गरेका छन् भने गायनमा दुरालाई मीना बुढाथोकीले साथ दिएकी छन् । सो गीतमा चर्चित मोडल अञ्जली अधिकारीको नृत्य गरेकी छन् ।

तीजको कोशेली स्वरुप समीर मिडिया प्रालिले बजारमा ल्याइएको ‘कम्मर देखाई’ गीतको म्युजिक भिडियोलाई प्रविन थापाले निर्देशन गरेका छन् भने शक्ति प्रज्वल घिमिरेले छायांकन गरेका छन् ।

सो गीतको म्युजिक भिडियोको निर्माण भने ह्वायट मिडिया प्रालिले हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...