शारदाले ल्याइन् तीजको नयाँ कोसेली

Sharada thapa

काठमाडौं । नेपाली नारीहरुको महान चाड तीज आउनै लागेको छ । तीज आउन लाग्दा जति नारीहरुलाई चटारो हुन्छ, त्योभन्दा कयौ गुना कलाकारलाई तीज गीत निकाल्न हुन्छ ।

यतिबेला एक दिनमै अनगिन्ती तीजका गीत बजारमा आउन थालेका छन् । त्यही भीडमा शारदा थापाको ‘यो तीजमा नाचिन्छ’ बोलको गीत बजारमा आएको छ ।

गायीका थापाको स्वर रहेको ‘यो तीजमा नाचिन्छ’ बोलको गीतलाई सञ्चारकर्मी विनोद विश्वकर्माले शब्द सिर्जना गरेका हुन् भने संगीत पनि उनैको छ । उनी जनवादी गायक पनि हुन् ।

थापाको एकल कोशेली भनेर बजारमा आएको सो गीतमा युमा राई र शारदा थापाले अभिनय गरेकी छन् । दिपेश थापामगरको निर्देशन रहेको सो गीतको म्युजिक भिडियोलाई राजेन्द्र श्रेष्ठ (पासा) र विपिन श्रीवास्तवले छायांकन गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...