शान्ति समितिमा १ सय ९८ उजुरी

सप्तरी, । स्थानीय शान्ति समिति सप्तरीमा सत्य निरुपण तथा मेलमिलाप आयोगमा १ सय ६९ उजुरी परेको छ ।

त्यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा भने अहिलेसम्म २९ उजुरी परेको समितिका सचिव रविकुमार गुप्ताले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...