सुविन्द्र र जमुनाको तीजको कोसेली ‘जान्छु प्यारा’

Capture 222

पोखरा । तीजको अवसर पारेर सुविन्द्र बिसी र जमुना बिसीले ‘जान्छु प्यारा’ बजारमा ल्याएका छन् ।

सो गीतको भिडियो पनि सार्वजनिक भएको छ ।

नजिकिएसँगै यति बेला बजारमा धमाधम नँया नँया तीज गीतहरु बजारमा आइरहेका छन् । तिजकै अवसरमा नमस्ते पोखराले ल्याएको सो गीतको शब्द टेक क्षेत्रीको छ भने सम्मरबहादुर गायकको लय छ । संगीत संयोजन भने साहिल गायकले गरेका छन् ।

बालकाशी गुरुङको निर्देशन रहेको सो गीतमा जमुना विसी र बिकास विसीले गरेका छन् । उनीहरुलाई सूर्य, रुविना, सुवास, शर्मिला लगायतले साथ दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...