स्वरुपाले ल्याइन् तीजको गीत

Swarupa rasaili

काठमाडौं । लामो समयदेखि गायन यात्रामा लागेकी स्वरुपा रसाइलीले यो वर्ष तीजको नयाँ गीत बजारमा ल्याएकी छन् ।

उनले नेपाली नारीहरुको महान पर्व तीजलाई लक्षित गर्दै ‘झुम्का सुहाउँछ की मलाई, लुर्का सुहाउँछ की साडी सुहाउँछ’ बोलको गीत बजार ल्याएकी हुन् ।

विवि अनुरागीको संगीत तथा संगीत संयोजन र विजयकुमार सुनारको शब्द रहेका गीतको म्युजिक भिडियोसमेत बनेको छ । ओलप इन्टटमेन्टको प्रस्तुतिमा सार्वजकि भएको गीतको म्युजिक भिडियोलाई शिव विकले निर्देशन गरेका छन् ।

शम्भु चालिसेको छांयाङकन रहेको भिडियोमा रविन विक सम्पादन गरेका छन् । सो भिडियोमा उषा विश्वकर्मा र बाल कलाकार शिक्षा रसाइलीले अभिनय गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...