मन्त्रिपरिषद बिस्तार : माओवादीले टुंग्यायो, कांग्रेसको अझैं बाँकी

Ministers

काठमाडौं । बल्लबल्ल गरे देउवाले गरे मन्त्रिपरिषद बिस्तार गर्न तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै पार्टीबाट मन्त्रीकाु टुंगो लगाउन सकेका छैनन् ।

अहिलेसम्म नेपाली कांग्रेसका तर्फबाट मीन विश्वकर्मा, वीरबहादुर बलायर, अर्जुन जोशी, अम्बिका बस्नेत, बलबहादुर केसी, रामकृष्ण यादव, राजन (राजेन्द्रबहादुर) केसी, भीमसेनदास प्रधान र मोहनबहादुर बस्नेतको नाममासहमति बनिसकेको छ ।

तर, सरिता प्रसाईं वा कमला पन्तमध्ये कसलाई मन्त्री बनाउने भन्नेमा अझैं टुंग्याउन सकेको छैन ।

नेकपा माओवादी केन्द्रका तर्फबाट सबैको नाम टुंग्याएको छ । दोस्रो चरणमा माओवादीबाट सरकारमा महेन्द्रबहादुर शाही (उर्जा), गिरीराजमणी पोखरेल (स्वास्थ्य), टेकबहादुर बस्नेत(कृषि), श्यामकुमार श्रेष्ठ (सामान्य प्रशासन), शिवकुमार मण्डल (वाणिज्य), आशा खनाल (महिला बालबालिका) मन्त्री बनाउने माओवादीको तयारी छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...