अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित

Ofkgok 768x390

खोटाङ । खोटाङमा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको छ । अन्तरजातीय विवाह गरेर समाजमा उदाहरणिय काम गरेको भन्दै ७ जोडीलाई खोटाङ दलित विकास मञ्च नेपालले सम्मान गरेको हो ।

मञ्चले रुपाकोट–मझुवागढी नगरपालिका–२ सोल्माका गंगाबहादुर विश्वकर्मा र सरिता राई, रुपाकोट–मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका प्रकाश तोलाङ्गे र ललिता राई, रुपाकोट–मझुवागढी नगरपालिका–२ सोल्माका सरोजकुमार बिक र ईश्वरी सुवेदी, रुपाकोट–मझुवागढी नगरपालिका–११ खार्मीका भूमिराज दर्जी र पार्वती गुरुङ, दिप्रुङ गाउँपालिका–१ याम्खाका हरि मुग्राती र लक्ष्मी गुरुङ, रुपाकोट–मझुवागढी नगरपालिका–१ दिक्तेलका राजेन्द्र बिक र शुशीला मगर तथा खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका यदुकुमार नेपाली र कुमारी आचार्यलाई सम्मान गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...