२०४ औँ भानु जयन्ती काठमाडौँमा विभिन्न कार्यक्रम गरि मनाइदै

Bhanu jaynti

काठमाडौँ, ।आदिकवि भानुभक्तको आर्चयको २०४ औँ जन्म जयन्ती काठमाडौँमा विभिन्न कार्यक्रम गरि मनाएको छ । भानु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाली साहित्य र भाषाको श्रीवृद्धिमा भानुको योगदान अतुलनीय रहेको बताए ।

प्रधानमन्त्री देउवाले भाषा, साहित्य र संस्कृतिको जगेर्नाका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका लछन् । आदिकवि भानुभक्त आचार्यको २०४ औँ जयन्तीका अवसरमा भानु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाली साहित्य र भाषाको श्रीवृद्धिमा भानुको योगदान अतुलनीय रहेको बताए ।

उनले मुलुकको समृद्धिका लागि भाषा साहित्यको उल्लेख्य भूमिका हुने पनि बताए । प्रधानमन्त्री देउवाले भानुको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गरे । 

प्रतिकृया दिनुहोस