क्रिकेटर शरद भेषवाकर र अभिनेत्री निशा अधिकारीको

 बैवाहिक सम्बन्धन सुरु

Nisha sarad

काठमाडौं । क्रिकेटर शरद भेषवाकर र अभिनेत्री निशा अधिकारीले आफ्नो लामो प्रेमलाई वैवाहिक सम्वन्धमा रुपान्तरण गरेका छन् । उनीहरुको शुक्रबार होटल अन्नपूर्णमा वैवाहिक कार्यक्रम भैरहेको छ ।

बिवाह समारोहमा खेल क्षेत्र, कालाकारिता क्षेत्रका व्याक्तिहरु र आफन्तहरुको सहभागिता रहेको छ । भेषवाकर नेपाली राष्ट्रिय क्रिकेट टोली सदस्य हुन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...