१८ मतदानस्थल अतिसंवेदनशील

Mtadan stal

पाल्पा । स्थानीय तहको निर्वाचनका लागि निर्धारण भएका पाल्पाका १८ वटा मतदानस्थल अतिसंवेदनशील मानिएका छन् । २ वटा मतदानस्थल तोकिएको छ ।

तानसेन तगरपालिकामा तीनवटा, रामपुर नगरपालिकामा छवटा, माथागढी गाउँपालिकामा एउटा, तिनाहुँ गाउँपालिकामा चार र रैनादेवी छहरा गाउँपालिकामा चारवटा गरी जम्मा १८ वटा मतदानस्थल अतिसंवेदनशील मानिएका छन् ।

त्यस्तै जिल्लामा ४० वटा मतदानस्थल संवेदनशील रहेका छन् । जसअन्तर्गत तानसेन नगरपालिकामा सात, रामपुर नगरपालिकामा ४ निस्दी गाउँपालिकामा २ पूर्वखोला गाउँपालिकामा ३ रम्भा गाउँपालिकामा ५ वगनासकाली गाउँपालिकामा ३ माथागढी गाउँपालिकामा ४, रिब्दिकोट गाउँपालिकामा ३, तिनाहुँ गाउँपालिकामा २ र रैनादेवी छहरा गाउँपालिकामा ६ मतदानस्थल संवेदनशील रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला ६० मतदानस्थल सामान्य अवस्थामा छन् । जसमा तानसेन नगरपालिकामा १२, रामपुर नगरपालिकामा ४, निस्दी गाउँपालिकामा ७, पूर्वखोला गाउँपालिकामा ५, रम्भा गाउँपालिकामा ४, बगनासकाली गाउँपालिकामा ८, माथागढी गाउँपालिकामा ५, रिब्दिकोट गाउँपालिकामा ७, तिनाहुँ गाउँपालिकामा ४ र रैनादेवी गाउँपालिकामा ४ रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...