नलबहादुर शाहीमाथिको कारबाही फिर्ता लिन माग

काठमाडौँ, । नेपाल विद्यार्थी सङ्घले मध्यपश्चिम विश्वविद्यालयमा अध्ययनरत नेविसङ्घका केन्द्रीय सदस्य अनिलबहादुर शाहीमाथि गरेको कारबाही फिर्ता लिनुपर्ने माग गर्दै उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ ।

नेविसङ्घका केन्द्रीय कोषाध्यक्ष शिव रिमालसहितको टोलीले मगलबार भेट गरी विश्वविद्यालयले शाहीमाथि लगाएको सार्वजनिक मुद्दा तत्काल फिर्ता लिएर वार्ता र सहमतिको माध्यामबाट समस्या समाधान गर्न माग गरेको हो ।

ज्ञापनपत्र बुझ्दै उप्रधानमन्त्री श्रेष्ठले सो समस्या समाधानका लागि आफूले सम्बन्धित निकायमा पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एक रातमा २० जनासँग यौनसम्पर्क

Safe image 1

काठमाडौँ । १९ वर्षिया सारा फोरस्ती, कामको शिलशिलामा एम्सटरड्याम गएकी थिइन् । त्यसपछि, उनको उत्तोप...