पत्रकार ढकालको उपचाराको लागि आर्थिक सहयोग  

Help 1

 

पोखरा, । स्वासप्रस्वासमा समस्या देखिएपछि एक हप्ता अघिदेखि गण्डकी मेडिकल कलेजमा भर्ना भएक पत्रकार प्रकाश ढकालको उपचारका लागि नेपाल पत्रकार महासङ्घ कास्कीले १० हजार आर्थिक सहयोग प्रदान गरेको छ ।

त्यस्तै ढकालको उपचारका लागि नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले ७ हजार र नेपाल प्रेस युनियन कास्कीले ५ हजार सहयोग प्रदान गरेको छ । मञ्चका अध्यक्ष केशव पाठक र युनियनका अध्यक्ष शिरोमणि बरालले सहयोग रकम हस्तान्तरणका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...