निर्वाचन भाड्ने तरखरमा मधेशी मोर्चा

मोर्चालाई निर्वाचनमा आउन केले रोक्यो ?

Maqdhesi morcha

काठमाडौं । निर्वाचनको विरोधा लागेको मधेशी मोर्चालाई निर्वाचनमा ल्याउन सरकारले हरसम्भव प्रयासमा थियो । । तर, सरकारलाई झुक्याउँदै मोर्चा निर्वाचनमा नजाने भएको छ ।

आइतवार विहान विराटनगर पुगेका मोर्चाका एक प्रभावशाली नेता राजेन्द्र महतोले आइतवार दिनभरसम्म सरकारसँग सहमति नबने आन्दोलनको घोषणा गर्ने बताएका थिए । त्योसँगै सरकारले मोर्चालाई फकाउने पराजसम्म सरकारसँगको वार्ता असफल भएपछि राष्ट्रिय जनता पार्टी प्रयास गरेको भए पनि मोर्चा र सरकारबीचको दुरी बढेको छ ।

आइतबार विहान सत्तारुढ दल र राजपा नेताहरुबीच भएको वार्तामा मोर्चाका नेताहरुले असार १४ को चुनाव सार्न माग गरेका थिए । तर, त्यसलाई सत्तारुढ दलहरुले यो माग अस्वीकार गरेपछि मोर्चा आन्दोलनको तयारीमा जुटेका हुन् ।

विभिन्न बहाना बनाउँदै आउको मोर्चाले आइतवार सरकारसँग सहमति बन्ने देखेपछि निर्वाचन बिथोल्नेगरी आन्दोलनका कार्यक्रम ल्याउन लागेको छ । तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा मोर्चाका नेताहरु नयाँ रणनीति बनाउन छलफलमा जुटेका छुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...